लेवीहरू 26:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्यौ भने, See the chapterनेपाली नयाँ संशोधित संस्करण3 “‘मेरा नियमअनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने See the chapterसरल नेपाली पवित्र बाइबल3 “तिमीहरूले मेरा नियमअनुसार जीवन बितायौ र मेरा आज्ञाहरू पालन गर्यौ भने See the chapterपवित्र बाइबल3 “मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर। See the chapter |