लेवीहरू 25:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि सातौँ महिनाको दशौँ दिन चारैतिर तुरही फुक्न लगाउनू। प्रायश्चितको दिन तिमीहरूको सारा देशभरि तुरही फुक्न लगाउनू। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अनि सातौँ महिनाको दशौँ दिन चर्को बज्ने तुरही बजाउन लगाउनू। प्रायश्चितको दिनमा तिमीहरूको देशभरि त्यो तुरही बजाउन लगाउनू। See the chapterसरल नेपाली पवित्र बाइबल9 तब सातौँ महिनाको दशौँ दिन अर्थात् प्रायश्चितको दिन एक जना मानिसलाई सारा देशमा तुरही फुक्दै जान लाउनू। See the chapterपवित्र बाइबल9 सातौं महीनाको दशौं दिन जुन प्रायश्चितको दिन हुन्छ भेंडाको सींङको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ। See the chapter |