लेवीहरू 24:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 “प्रत्येक रोटीको लागि एपाको दश भागको दुई भाग प्रयोग गरेर मसिनो पिठोको बाह्र वटा रोटीहरू पकाउनू। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 “मसिनो पीठो लिएर तैंले बाह्र वटा रोटी पकाउनू। प्रत्येक रोटीमा एक पाथी पीठो होस्। See the chapterसरल नेपाली पवित्र बाइबल5 बाह्र किलोग्राम पिठो लिएर बाह्रवटा रोटी बनाऊ। See the chapterपवित्र बाइबल5 “मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ। See the chapter |