लेवीहरू 23:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 यो उत्सव तिमीहरूले याहवेहका निम्ति सात दिनसम्म हरेक वर्ष मनाउनू। भावी पुस्ताका निम्ति यो सदाकालका लागि एक विधि हो। यसलाई तिमीहरूले सातौँ महिनामा मनाउनू। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 तिमीहरूले वर्षमा सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्तौँ-पुस्ताका लागि अनन्तको विधि होस्। यो तिमीहरूले सातौँ महिनामा मनाउनू। See the chapterसरल नेपाली पवित्र बाइबल41 सात दिनसम्म चाड मनाउनू। तिम्रा सन्तानहरूले सधैँभरि आउँदा दिनमा यो नियम पालन गर्नुपर्नेछ। See the chapterपवित्र बाइबल41 प्रत्येक बर्ष तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड मनाउनु पर्छ। यो चाड सातों महीनामा मनाइनेछ र यो विधि सधैँ चलिरहनेछ। See the chapter |