लेवीहरू 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 “तिनीहरूलाई भन्: ‘पुस्तौँ-पुस्तासम्मका लागि यदि तिमीहरूका सन्तानमा कोही अशुद्ध छ, र पनि त्यो इस्राएलीहरूले याहवेहकहाँ चढाएका पवित्र भेटीहरूको नजिक आउँछ भने त्यस मानिसलाई मेरो उपस्थितिबाट अलग गर्नुपर्छ। म नै याहवेह हुँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 “तिनीहरूलाई भन्: ‘तिमीहरूको कुनै पुस्तामा पनि यदि कोही अशुद्ध मान्छे इस्राएलीहरूले परमप्रभुलाई अर्पण गरेका पवित्र थोकहरूका नजिक गयो भने, त्यस मान्छे मेरो सामुन्नेबाट बहिष्कृत हुनेछ। म परमप्रभु हुँ। See the chapterसरल नेपाली पवित्र बाइबल3 तिम्रा कुनै छोरा-नाति विधिअनुसार अशुद्ध रहँदा, मलाई इस्राएलका मानिसहरूले अर्पण गरेका पवित्र भेटीहरूका छेउ आए भने त्यसले फेरि कहिल्यै वेदीमा सेवाकार्य गर्न सक्नेछैन। यी आउँदा दिनहरूमा सदासर्वदा मानिनुपर्छ। म परमप्रभु हुँ। See the chapterपवित्र बाइबल3 हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ। See the chapter |