लेवीहरू 22:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “हारून र त्यसका छोराहरूलाई इस्राएलीहरूले मलाई अर्पण गरेका पवित्र बलिहरूप्रति आदरपूर्वक व्यवहार गर्न भन्नू। अनि तिनीहरूले मेरो नाम अपवित्र नतुल्याऊन्। म नै याहवेह हुँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “हारून र त्यसका छोराहरूलाई भन्: ‘इस्राएलीहरूले मेरो निम्ति चढ़ाएका पवित्र थोकहरूका बारेमा तिमीहरू होशियार रहो, र मेरो नाउँ अपवित्र नगर्नू। म परमप्रभु हुँ’। See the chapterपवित्र बाइबल2 “हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ। See the chapter |