लेवीहरू 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 “ ‘कसैले याहवेहका निम्ति अन्नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 “‘कसैले परमप्रभुको निम्ति अन्नबलिको भेटी चढ़ाउँछ भने त्यसको भेटी मसिनो पीठोको होस्। त्यसले त्यसमाथि तेल खन्याएर धूप हालोस्। See the chapterसरल नेपाली पवित्र बाइबल1 कसैले परमप्रभुलाई अन्नबलि चढाउँछ भने त्यसलाई पहिले पिंधेर पिठो पार्नुपर्छ। त्यसमा त्यसले जैतुनको तेल हालोस् र माथिबाट धूप राखोस् See the chapterपवित्र बाइबल1 “जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्। See the chapter |