Online Bible

- Advertisements -




लेवीहरू 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “ ‘तैँले आफ्नो बुबाको पत्नीसित सहवास नगर्नू; त्यसो गर्नाले तैँले आफ्ना बुबाको अपमान गर्छस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 “‘तैंले आफ्‍ना बुबाकी पत्‍नीसित सहवास नगर्‌। त्‍यसो गर्नाले तैंले आफ्‍ना बुबाको अपमान गर्छस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 बुबाका अरू स्‍वास्‍नीसित सम्‍भोग गरेर आफ्‍ना बुबाको अनादर नगर।

See the chapter Copy

पवित्र बाइबल

8 यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो।

See the chapter Copy




लेवीहरू 18:8

Follow us:

Advertisements


Advertisements