Online Bible

- Advertisements -




लेवीहरू 18:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “ ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 “‘तेरी आमासित सहवास गरेर आफ्‍ना बुबालाई शर्ममा नपार्‌। त्‍यो तेरी आमा हो। त्‍यससित तैंले सहवास नगर्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 आफ्‍नी आमासित सम्‍भोग गरेर आफ्‍ना बुबाको अनादर नगर। तिमीहरूले आफ्‍नै आमाको अनादर गर्नुहुन्‍न।

See the chapter Copy

पवित्र बाइबल

7 “तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसँग लैंगिक सम्बन्छ गर्नु हुँदैन।

See the chapter Copy




लेवीहरू 18:7

Follow us:

Advertisements


Advertisements