लेवीहरू 16:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 हारूनले याहवेहको निम्ति चिट्ठा परेको बोका ल्याएर त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा चढाओस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारूनले नजिक ल्याएर पापबलिको निम्ति त्यो चढ़ाओस्। See the chapterसरल नेपाली पवित्र बाइबल9 चिट्ठा हालेर परमप्रभुको निम्ति चुनिएको बोको हारूनले परमप्रभुलाई पापबलि चढाओस्। See the chapterपवित्र बाइबल9 “चिठ्ठामा परेको बोकालाई हारूनले पापबलिको निम्ति परमप्रभुलाई चढाउनेछ। See the chapter |