लेवीहरू 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि हारूनले ती दुई बोकाहरूका लागि चिट्ठा हालोस्—एउटा चिट्ठा याहवेहका निम्ति र अर्को छाडा छोडिने बोकाको निम्ति। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 त्यसपछि हारूनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्ति र अर्कोचाहिँ छाड़ा छोडिने बोकाको निम्ति। See the chapterसरल नेपाली पवित्र बाइबल8 त्यहाँ त्यसले दुई ढुङ्गाका गोटी बनाएर बोकोमाथि चिट्ठा हाल्ने एउटा ढुङ्गामा ‘परमप्रभुको निम्ति’ अनि अर्कोमा ‘एजाजेलको निम्ति’ भनेर चिन्ह लगाओस्। See the chapterपवित्र बाइबल8 हारूनले ती दुइवटा बोकाहरू माझ चिठ्ठा लगाउँछ, एउटा परमप्रभुको निम्ति हुन्छ र अर्को मानिसहरूको दोष निवारणको निम्ति छाडा छोड्नु पर्छ। See the chapter |