लेवीहरू 14:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूलाई जाँच गर्न पुजारी छाउनीबाहिर जाओस्। यदि ती मानिसहरू आफ्ना कुष्ठरोगबाट निको भएका छन् भने, See the chapterनेपाली नयाँ संशोधित संस्करण3 पूजाहारीले त्यसलाई छाउनीबाहिर लगेर त्यसको जाँच गरून्। छालाको त्यो सरुवा रोग निको भएछ भने, See the chapterसरल नेपाली पवित्र बाइबल3 पूजाहारीले त्यसलाई छाउनी बाहिर लगेर जाँच गर्नेछ। रोग निको भएको छ भने See the chapterपवित्र बाइबल3 “पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गरून् अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले See the chapter |