लेवीहरू 14:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “कुष्ठरोग लागेका मानिसलाई विधिपूर्वक शुद्ध गर्ने नियमहरू यिनै हुन्; जब तिनीहरूलाई पुजारीकहाँ ल्याइन्छः See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “रोगीलाई शुद्ध गर्दा यी विधिहरू पालन गर्नू। त्यस दिन त्यसलाई पूजाहारीकहाँ ल्याइओस्। See the chapterपवित्र बाइबल2 “जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ। See the chapter |