Online Bible

- Advertisements -




लेवीहरू 11:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “ ‘कतिपय पशुहरू, जसले उग्राउँछन् अथवा खुर मात्र चिरिएका हुन्छन्, तर ती नखानू। ऊँट, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका लागि अशुद्ध छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 “‘तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन— अर्थात्‌ ऊँट, किनभने त्‍यसले उग्राउँछ, तर त्‍यसको खुर चिरिएको हुँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4-6 तर ऊँट, जमिन खन्‍ने एक थरिको जन्‍तु वा खरायो नखानू। तिनीहरलाई अशुद्ध ठान्‍नू किनभने तिनीहरू उग्रिएका भए पनि तिनीहरूका खुर चिरिएका हुँदैनन्।

See the chapter Copy

पवित्र बाइबल

4-6 “तिमीहरूले ऊँट खानु हुँदैन किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको छैन, भुइँभालु किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको हुँदैन। खरायो यद्यपि यो उग्राउँछ। यसको खुर चिरिएको हुँदैन किनभने यी अशुद्ध हुन्।

See the chapter Copy




लेवीहरू 11:4

Follow us:

Advertisements


Advertisements