लेवीहरू 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि हारूनका पुजारी छोराहरूले टाउको र बोसोसमेत ती टुक्राहरूलाई वेदीमा जलिरहेका दाउरामाथि मिलाऊन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले वेदीमाथिको आगोमा राखेका दाउरामाथि ती टुक्राहरू, टाउको र बोसो सजाएर राखून्। See the chapterसरल नेपाली पवित्र बाइबल8 तिनीहरूले ती पशुका टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखून्। See the chapterपवित्र बाइबल8 हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउकाका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्। See the chapter |