योनाको पुस्तक 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 योनाले याहवेहको वचन पालन गरेर निनवेमा गए। निनवे एक ठूलो सहर थियो; यस सहरलाई पार गर्नलाई तीन दिन लाग्थ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्यन्तै प्रख्यात सहर थियो। त्यो हेर्नलाई तीन दिन लाग्दथ्यो। See the chapterसरल नेपाली पवित्र बाइबल3 योनाले परमप्रभुको आज्ञापालन गरे र निनवेमा गए। निनवे सहर यति ठूलो थियो कि त्यसलाई हिँडेर वारपार गर्न तीन दिन लाग्थ्यो। See the chapterपवित्र बाइबल3 यसैले योना उठे अनि परमप्रभुको आज्ञा पालन गर्दै निनवेमा गए। निनवे साह्रै ठुलो शहर थियो, त्यो पार गर्न तिन दिन लाग्थ्यो। See the chapter |