योनाको पुस्तक 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्वरलाई प्रार्थना गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे। See the chapterसरल नेपाली पवित्र बाइबल1 माछाको पेटभित्रबाट योनाले परमप्रभु आफ्ना परमेश्वरलाई यसरी प्रार्थना गरे: See the chapterपवित्र बाइबल1 योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे। उनले भने, See the chapter |