यर्मिया 9:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु; See the chapterनेपाली नयाँ संशोधित संस्करण25 परमप्रभु घोषणा गर्नुहुन्छ: “समय आउँदैछ, जब म शरीरको मात्र खतना भएकाहरू तर यथार्थमा बेखतना भएका सबैलाई दण्ड दिनेछु— See the chapterसरल नेपाली पवित्र बाइबल25-26 परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो समय आउँदै छ, जब म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआबका मानिसहरू र आफ्नो देवताका निम्ति कपाल छोटो बनाउन खौरने मरुभूमिका मानिसहरूलाई दण्ड दिनेछु। यी जातिहरू लगायत इस्राएलीहरूको पनि हृदयको खतना भएको छैन। यी सबै जातिहरू बेखतनामा छन्।” See the chapterपवित्र बाइबल25 यो परमेश्वरबाट आएको सन्देश हो: “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु। See the chapter |