Online Bible

- Advertisements -




यर्मिया 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मृत्यु हाम्रा झ्यालहरूबाट चढेर आएको छ, र हाम्रा किल्‍लाहरूमा पसेको छ; यसले केटाकेटीहरूलाई बाटो-बाटोबाट र जवानहरूलाई चोक-चोकबाट नष्‍ट गरेको छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 हाम्रा बालकहरूलाई गल्‍लीदेखि, र हाम्रा जवानहरूलाई चोकहरूदेखि मृत्‍युले नाश गरेको छ। त्‍यो हाम्रा झ्‍यालहरूसम्‍मै चढ़ेर आएको छ र हाम्रा किल्‍लाहरूभित्र पसेको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 बाटो-बाटोमा छोरा-छोरीहरू मार्दै, बजारका चोकहरूमा युवाहरू ढाल्‍दै झ्‍यालबाट मृत्‍यु घरभित्र पस्‍यो, राजमहलभित्र पनि पस्‍यो।

See the chapter Copy

पवित्र बाइबल

21 ‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’”

See the chapter Copy




यर्मिया 9:21

Follow us:

Advertisements


Advertisements