यर्मिया 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 आकाशका सारसले पनि आफ्नो तोकिएको ऋतुहरू जान्दछ; अनि ढुकुर, गौँथली र मैनाले पनि आफ्नो बसाइँ सर्ने समय जान्दछन्, तर मेरा मानिसहरूले याहवेहले आज्ञा गर्नुभएका कुराहरू पालन गर्न जान्दैनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्नो फर्कने समय जान्दछ। तर मेरो प्रजाले त आफ्ना परमप्रभुका मागहरूलाई जान्दैनन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 सारसले पनि घर फर्कने बेला जान्दछ। ढुकुर, गौंथली र कर्याङकुरुङ चराले पनि बसाइँ सर्ने समय भएको थाहा पाउँदछन् तर मेरा प्रजाले मेरा शासन विधि जान्दैनन्। See the chapterपवित्र बाइबल7 आकाशमा उड्ने चरा-चुरूङ्गीहरूले पनि आफ्नो ठीक समय जान्दछन्, अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले, आफ्नो नयाँ घरमा जाने समय जान्दछन्, तर मेरा मानिसहरू जान्दैनन्, परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ। See the chapter |