यर्मिया 7:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ ‘तेरो केश खौरेर टाढा फ्याँकिदे, र अग्ला नाङ्गा डाँडाहरूमा गएर विलाप गर्; किनकि उहाँको रिसमा याहवेहले यो पुस्तालाई पूर्ण रूपमा इन्कार गर्नुभएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 आफ्नो केश खौरेर फालिदे, नाङ्गा डाँड़ाहरूमा विलाप गर्, किनकि उहाँको क्रोधमा परेको यस पुस्तालाई परमप्रभुले इन्कार गर्नु र त्याग्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल29 “हे यरूशलेमका बासिन्दाहरू हो अब आफ्ना केश मुडाएर फालिदेओ। विलापका गीत डाँडा-डाँडाका टाकुरामा गाओ किनकि म परमप्रभु रिसाएको छु र मैले आफ्नो प्रजालाई त्यागेको छु। See the chapterपवित्र बाइबल29 “यर्मिया, आफ्नो केश काट र त्यसलाई फ्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ। See the chapter |