यर्मिया 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘अब शीलोको त्यो ठाउँमा जाओ, जहाँ मैले पहिले मेरो नामको निवासस्थान बनाएको थिएँ। मेरा प्रजा इस्राएलीको दुष्टताको कारण मैले त्यस ठाउँलाई के गरेको छु, त्यो हेर। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 “‘अब शीलोमा जाओ, जहाँ मैले पहिले मेरो नाउँको निवासस्थान बनाएको थिएँ, र मैले आफ्नो प्रजा इस्राएलको दुष्ट्याइँको कारण त्यस ठाउँलाई के गरें त्यहाँ गएर हेर। See the chapterसरल नेपाली पवित्र बाइबल12 मैले सबैभन्दा पहिले आफ्नो आराधना गरिने स्थल चुनेको शीलोमा गई हेर र थाहा पाओ, आफ्नो प्रजा इस्राएलको पापले गर्दा मैले त्यस ठाउँलाई के गरें। See the chapterपवित्र बाइबल12 “‘यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरें। See the chapter |