यर्मिया 7:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 के मेरो नाम बोकेको यो भवन तिमीहरूका निम्ति डाँकुहरूको ओडार भएको छ? तर मैले देखेको छु! याहवेह घोषणा गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 के मेरो नाउँले कहलाइएको यो भवन तिमीहरूका निम्ति डाँकूहरूको ओड़ार भयो त? तर म आफैले यो हेरिरहेछु, परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल11 के तिमीहरू मेरो मन्दिरलाई डाँकुहरूको लुक्ने ठाउँ भन्ने ठान्छौ? तिमीहरूले के गरिरहेका छौ, मलाई थाहा छ। See the chapterपवित्र बाइबल11 यो मन्दिर मेरो नाउँद्वारा बोलाइन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।’” यो सन्देश परमप्रभुबाट आएको थियो। See the chapter |