यर्मिया 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिनीहरूले इस्राएलका बाँकी रहेकाहरूलाई दाखको बोटमा छोडिएका फल नछोडी टिपेझैँ टिपून्; कुनै मानिसले अङ्गुरहरू बटुलेझैँ, आफ्नो हात फेरि ती दाखका हाँगाहरूमा लगा।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “दाखको बोटमा छोड़िएका फल टिपेझैँ इस्राएलका बचेकाहरूलाई एउटै नछोड़ीकन तिनीहरूले टिपून्। दाख टिप्नेले झैँ त्यसका हाँगाहरूमा फेरि आफ्नो हात बढ़ा।” See the chapterसरल नेपाली पवित्र बाइबल9 सर्वशक्तिमान् परमप्रभुले मलाई यसो भन्नुभयो, “सबै फलहरू दाखबारीबाट एउटै नछाडी टिपेझैँ इस्राएलका बाँचेकाहरू सखाप पारिनेछन्। यसकारण समय छँदै तैँले भेटे जति सबैलाई बचाइहाल्।” See the chapterपवित्र बाइबल9 यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ: “खेतमा दाख बटुले झैं इस्राएलमा बाँकी रहेका मानिसहरू भेला गर। दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।” See the chapter |