यर्मिया 52:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको, दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनीहरूले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यसैले सिदकियाहका राजकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेनाका साथ यरूशलेमको विरुद्धमा आए। उनीहरूले सहरको बाहिर छाउनी हाले र यसको वरिपरि घेरा लगाए। See the chapterसरल नेपाली पवित्र बाइबल4 यसकारण आफ्नो सेना लिई नबूकदनेसर आएर सिदकियाहका राज्यकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा यरूशलेममाथि हमला गरे। तिनीहरूले सहरको बाहिरपट्टि छाउनी हाले, सहरका चारैपट्टि घेरा हाले See the chapterपवित्र बाइबल4 यसर्थ सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए। See the chapter |