Online Bible

- Advertisements -




यर्मिया 52:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 बेबिलोनका राजाले यहोयाकीनको जीवनकालभरि तिनको मृत्यु नहुन्जेल दिन प्रतिदिन नियमित भत्ता दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 बेबिलोनका राजाले यहोयाकीनलाई नियमित रूपमा दिनहुँ तिनी नमरुञ्‍जेल भत्ता दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 उनको जीवनकालभरि दिन-दिनको खाँचोअनुसार उनले भत्ता पाउँथे।

See the chapter Copy

पवित्र बाइबल

34 प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो।

See the chapter Copy




यर्मिया 52:34

Follow us:

Advertisements


Advertisements