यर्मिया 52:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 यहोयाकीमले गरेअनुसार परमप्रभुको दृष्टिमा जे-जे कुरा खराब थिए, तिनले पनि त्यही नै गरे। See the chapterसरल नेपाली पवित्र बाइबल2 यहोयाकीम राजाले गरेझैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे। See the chapterपवित्र बाइबल2 यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे। See the chapter |