यर्मिया 52:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदो काट्ने कैँचीहरू, छर्कने बाटाहरू, थाल बटुकाहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामग्रीहरू लगे। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 उनीहरूले भाँड़ाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, सिट्ठी काट्ने कैँची, पानीको बाटा कचौराहरू र मन्दिरको सेवामा चलाइने सबै काँसाका सरसामानहरू लगे। See the chapterसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले वेदी सफा गर्दा चलाउने बेल्चा र खरानी उठाउने पात्रहरू, दियो ठीक गर्ने औजारहरू, बलि गर्दा रगत थाप्ने भाँडाहरू, धूप-दानीहरू र मन्दिरका सेवामा चलाइने अरू सबै काँसाका चीज-बीजहरू पनि लगे। See the chapterपवित्र बाइबल18 बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे। See the chapter |