यर्मिया 48:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मोआबमा नुन छरिदेओ; किनकि त्यो उजाड हुनेछ; त्यसका सहरहरू कोही पनि नबस्ने गरी उजाड हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 मोआबमा नून छरिदेओ, किनकि त्यो उजाड़ हुनेछ। त्यसका नगरहरू कोही पनि नबस्ने गरी उजाड़ भइजानेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 मोआबको लागि एउटा चिहानेढुङ्गो खडा गर, अब त्यो चाँडै नाश हुनेछ, त्यसका सहरहरू ध्वस्त हुनेछन् र त्यहाँ अब कसैले पनि बास गर्नेछैन।” See the chapterपवित्र बाइबल9 मोआबमा खेत बारि भरि नून छरिदेऊ किनभने यो निश्चय नष्ट हुनेछ अनि बासिन्दा कोही नभएर मोआब शून्य मरुभूमि हुनेछ। See the chapter |