यर्मिया 48:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 किर्योत सहर कब्जा गरिनेछ, र बलिया किल्लाहरू लिइनेछन्। त्यस दिन मोआबका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 किर्योत कब्जा गरिनेछ, र किल्लाहरू अधिकार गरिनेछन्। त्यस दिन मोआबका योद्धाहरूका मुटु प्रसववेदनामा परेकी स्त्रीको मुटुजस्तै हुनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल41 अनि सहर र किल्लाहरू कब्जा गर्नेछ। त्यस दिन मोआबका सिपाहीहरू सुत्केरी व्यथा लागेकी स्त्रीझैँ डराउनेछन्। See the chapterपवित्र बाइबल41 शहरहरू कब्जा गरिनेछ, बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु, प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ। See the chapter |