यर्मिया 48:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मोआब नष्ट हुनेछ; त्यसका बालकहरू चर्को सोरले रुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 मोआब चूर पारिनेछ’। त्यसका बच्चाहरू चिच्च्याएर रुनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 “मोआबीहरू नाश भएका छन्, त्यसका केटाकेटीहरू रोएको सोर सुनिंदै छ। See the chapterपवित्र बाइबल4 मोआब नष्ट हुने नै छ। उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्। See the chapter |