Online Bible

- Advertisements -




यर्मिया 48:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 मोआबका सबै छानाहरूमा र सबै सार्वजनिक चोकहरूमा मानिसहरूको विलापबाहेक त्यहाँ अरू केही छैन; किनकि मैले मोआबलाई कसैले मन नपराएको भाँडालाई जस्तै फुटाइदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

38 मोआबका घरका सबै कौसी-कौसीमा र चोकहरूमा रुवाइबाहेक अरू केही छैन, किनकि कसैले नचाहने भाँड़ाजस्‍तै मैले मोआबलाई फुटाइदिएको छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

38 मोआबका सबै घरका कौसी-कौसीमा र चोक-चोकमा रुवावासीबाहेक अरू केही छैन किनभने मैले मोआबलाई कसैले राख्‍न नचाहेका भाँडालाई झैँ फुटाइदिएको छु।

See the chapter Copy

पवित्र बाइबल

38 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

See the chapter Copy




यर्मिया 48:38

Follow us:

Advertisements


Advertisements