Online Bible

- Advertisements -




यर्मिया 48:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 हरेक मानिसको कपाल खौरिएको छ, र हरेक मानिसको दाह्री काटिएको छ; हरेक हात ताछिएको छ, र हरेक कम्मरमा भाङ्ग्रा बेरिएको छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

37 तिनीहरू सबैले कपाल खौरेका छन्, र दाह्री काटेका छन्‌। हरेकको हात काटेर चिरिएको छ। हरेकले भाङ्‌ग्राले कम्‍मर छोपेको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

37 तिनीहरू सबैले आ-आफ्‍ना कपाल र दाह्री खौरेका छन्। तिनीहरूले आफ्‍ना हातमा गहिरा चोट पारेका छन् र सबैले भाङ्‌ग्रा लाएका छन्।

See the chapter Copy

पवित्र बाइबल

37 प्रत्येक मानिसको केश खौरेको छ, प्रत्येकले दाह्री काटेको छ। प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ।

See the chapter Copy




यर्मिया 48:37

Follow us:

Advertisements


Advertisements