यर्मिया 47:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो: See the chapterनेपाली नयाँ संशोधित संस्करण1 फारोले गाजालाई आक्रमण गर्न अघि पलिश्तीहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो: See the chapterसरल नेपाली पवित्र बाइबल1 मिश्रका राजाले गाजामाथि आक्रमण गर्नुअघि परमप्रभुले मलाई पलिश्तीहरूबारे See the chapterपवित्र बाइबल1 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो। See the chapter |