यर्मिया 46:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “नील नदीजस्तै बढेर आउने, नदीहरूको बाढीझैँ उर्लेर आउने त्यो को हो? See the chapterनेपाली नयाँ संशोधित संस्करण7 “नील नदीझैँ बढ़ेर आउने, नदीहरूका पानी उर्लेर आउनेझैँ यो को हो? See the chapterसरल नेपाली पवित्र बाइबल7 नील नदीझैँ बढेर आउने नदीहरूका पानी उर्लेर आउनेझैँ यो को हो? See the chapterपवित्र बाइबल7 नील नदी जस्तै को आइरहेछ? को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ? See the chapter |