यर्मिया 46:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 “चाँडो भाग्ने पनि भाग्न सक्दैन, न त योद्धाहरू नै उम्कन सक्छन्। उत्तर दिशामा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खानेछन् र लड्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 “चाँड़ो भाग्ने पनि भाग्न सक्दैन, न त बलियाहरू उम्कन सक्छन्। उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खाएर लोट्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल6 छिटो कुद्न सक्नेहरू पनि भाग्न सक्दैनन्; योद्धाहरू पनि भाग्न सक्दैनन्, उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खाएर लोट्छन्। See the chapterपवित्र बाइबल6 “फुर्तीला धावकहरू पनि भाग्न सक्तैनन्। बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्। तिनीहरू सबै ठेस लागेर लड्ने छन्। उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्। See the chapter |