यर्मिया 41:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि तिनीहरू बेबिलोनीहरूदेखि उम्कन इजिप्ट जाने बाटोमा बेथलेहेमको छेउमा गेरूत किमहाममा बास बसे। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरू बेबिलोनीहरूदेखि उम्कन मिश्रमा जाने विचार गरेर बेथलेहेमनेरको गेरूथ-किम्हाममा वास बसे। See the chapterसरल नेपाली पवित्र बाइबल17-18 बेबिलोनका राजाले त्यस देशमाथि बडाहाकिम खटाएका गदल्याहलाई इश्माएलले मारेका हुनाले तिनीहरू बेबिलोनीहरूसित डराएका थिए। यसकारण बेबिलोनीहरूबाट भाग्न तिनीहरू मिश्रतिर लागे। बाटोमा तिनीहरू बेथलेहेमछेउ किमहाममा रोकिए। See the chapterपवित्र बाइबल17-18 योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए। बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले। See the chapter |