यर्मिया 41:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर नतन्याहका छोरा इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट उम्केर अम्मोनीहरूको देशमा भागेर गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 तर नतन्याहको छोरो इश्माएल आफ्ना आठ जना मानिसहरूसित योहानानको हातबाट उम्केर अम्मोनीहरूकहाँ भागेर गयो। See the chapterसरल नेपाली पवित्र बाइबल15 तर इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट भागे र अम्मोनको देशमा गए। See the chapterपवित्र बाइबल15 तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे। See the chapter |