Online Bible

- Advertisements -




यर्मिया 41:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 इश्माएलले मिस्पाबाट कैद गरेर ल्याएका सबै मानिसहरू कारेहका छोरा योहानानतिर फर्केर गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 इश्‍माएलले मिस्‍पाबाट लगेका सबै कैदीहरू कारेहका छोरा योहानानकहाँ फर्केर गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 अनि दौडेर फर्किआए।

See the chapter Copy

पवित्र बाइबल

14 यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्पाबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए।

See the chapter Copy




यर्मिया 41:14

Follow us:

Advertisements


Advertisements