यर्मिया 40:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब तिनीहरू, नतन्याहका छोरा इश्माएल, कारेहका छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एपैका छोराहरू, माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए। तिनीहरू यी नै थिए: नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यिनीहरू सबैका मानिसहरू। See the chapterसरल नेपाली पवित्र बाइबल8 यसकारण नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, तन्हूमेतका छोरा सरायाह, नतोपामा बास गर्ने एफैका छोराहरू र माकामा बास गर्ने याजन्याह आ-आफ्ना मानिसहरू सँगै लिई गदल्याहकहाँ मिस्पामा आए। See the chapterपवित्र बाइबल8 यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू। See the chapter |