यर्मिया 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण भाङ्ग्रा लगाएर विलाप गर र रोओ; किनकि याहवेहको डरलाग्दो क्रोध हामीबाट हटेको छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यसैकारण भाङ्ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्दो रीस हामीबाट हटेको छैन।” See the chapterसरल नेपाली पवित्र बाइबल8 भाङ्ग्राका लुगा लगाओ, रोओ र विलाप गर किनभने परमप्रभुको डरलाग्दो क्रोध यहूदाबाट हटेको छैन। See the chapterपवित्र बाइबल8 यसकारण भाङ्गरा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ। See the chapter |