यर्मिया 4:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 मानिसहरूले खेतको रक्षा गरेझैँ तिनीहरूले यरूशलेमलाई घेर्नेछन्; किनकि त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ,’ ” याहवेह घोषणा गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 बारी रुँग्नेहरूजस्तै तिनीहरू त्यसका चारैतिर घेरेर बस्छन्, किनभने त्यो मेरो विरुद्धमा बागी भएको छ,” परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल17 मानिसहरूले बारी रुँगेझैँ यी शत्रुहरूले यरूशलेमलाई घेर्नेछन् किनभने त्यहाँका मानिसहरूले परमप्रभुको विरोध गरेका छन्। परमप्रभु बोल्नुभएको छ। See the chapterपवित्र बाइबल17 तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्।” यो सन्देश परमेश्वरबाट आएको हो। See the chapter |