यर्मिया 38:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “मेरा प्रभु महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई अति दुष्टतापूर्ण व्यवहार गरेका छन्। तिनीहरूले उनलाई खाडलभित्र खसालिदिएका छन्, जहाँ उनी भोकै मर्नेछन्; किनकि सहरमा अब केही खानेकुरा बाँकी छैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “हे मेरा प्रभु, हे महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई इनारमा हालिदिएर दुष्ट काम गरे। सहरमा रोटी सकिएपछि तिनी त त्यहाँ भोकै मर्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 “हे राजन्, यी मानिसहरूले दुष्ट काम गरेका छन्। यिनीहरूले यर्मियालाई इनारमा फालेका छन्। त्यो त्यहाँ निश्चय भोकले मर्नेछ किनभने अब सहरमा रोटी छँदैछैन।” See the chapter |