यर्मिया 37:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस बेला यर्मिया मानिसहरूका बीचमा आउजाउ गर्न स्वतन्त्र थिए; किनकि तिनलाई त्यस बेलासम्म झ्यालखानामा राखिएको थिएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 त्यस बेलासम्म यर्मिया मानिसहरूका बीचमा हिँड्डुल गर्दैथिए, किनभने तिनी झ्यालखानमा हालिएका थिएनन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यस बेलासम्म म थुनामा परेको थिइनँ र खुलेआम मानिसहरूका माझमा घुमफिर गर्दथें। See the chapterपवित्र बाइबल4 त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे। See the chapter |