यर्मिया 36:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए; अनि याहवेहले यर्मियालाई भन्नुभएका सबै कुरा तिनले भने; अनि बारूकले चाहिँ ती कुराहरू चर्मपत्रमा लेखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्नुभएको थियो, सो लेखे। See the chapterसरल नेपाली पवित्र बाइबल4 यसर्थ मैले नेरियाहका छोरा बारूकलाई बोलाएँ र परमप्रभुले मलाई बताउनुभएका सबै कुराहरू त्यसलाई भन्दै लेख्न लाएँ अनि ती सबै बारूकले कागजको मुट्ठोमा लेखे। See the chapterपवित्र बाइबल4 यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे। See the chapter |