यर्मिया 36:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 सायद मैले तिनीहरूमाथि ल्याउन लागेको हरेक विपत्तिको बारेमा जब यहूदाका मानिसहरूले सुन्लान्, र तिनीहरू हरेक आफ्नो दुष्ट मार्गहरूबाट फर्कलान्; तब म तिनीहरूका अपराध र पाप क्षमा गर्नेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 शायद मैले तिनीहरूमाथि ल्याउने प्रत्येक सर्वनाशका योजनाको विषयमा जब यहूदाका मानिसहरूले सुन्नेछन्, तब तिनीहरू हरेकले आफ्ना दुष्ट चाल छोड्नेछन्, अनि म तिनीहरूका दुष्टता र पाप क्षमा गर्नेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल3 यहूदाका मानिसहरूमाथि म कस्तो-कस्तो विनाश ल्याउनेछु, त्यो सुनेपछि सायद तिनीहरूले आफ्ना दुष्ट चाल छोड्लान्। तब म तिनीहरूका दुष्कर्म र पापहरू क्षमा गर्नेछु।” See the chapterपवित्र बाइबल3 हुनसक्छ यहूदाका परिवारले गरेका दुर्ष्ट कर्महरू विरूद्ध मैले गरिरहेको योजना बारे यहूदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ, तिनीहरू दुष्ट कामहरू गर्नदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।” See the chapter |