यर्मिया 36:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यो नवौँ महिना थियो र राजा हिउँदमा बस्ने महलमा बसिरहेका थिए। अनि तिनको सामु मकलमा आगो बलिरहेको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 नवौँ महिना थियो, यसैले राजा हिउँदमा बस्ने कोठामा बसिरहेका थिए। तिनको अगि मकलमा आगो बलिरहेको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल22 त्यो जाडोको समय थियो र राजा आफ्नो हिउँदको महलमा आगो बालेर बसेका थिए। See the chapterपवित्र बाइबल22 यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बस्ने महलमा बसिरहको थिए। राजा यहोयाकीमको सम्मुख अगेनामा आगो दन्दन् बलिरहेको थियो। See the chapter |