यर्मिया 36:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “योशियाहको शासनकालदेखि अहिलेसम्म इस्राएल, यहूदा र अरू सबै जातिहरूको विषयमा मैले तँसित कुरा गर्न थालेको दिनदेखि आजसम्म मैले भनेका प्रत्येक कुराहरू एउटा चर्मपत्र लिएर त्यसमा लेख्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “एउटा पत्रको मुट्ठो लिएर त्यसमा इस्राएल र यहूदा र सबै जाति-जातिहरूका विषयमा मैले योशियाहको राजकालदेखि अहिलेसम्म तँसँग भनेका जम्मै कुराहरू लेख्। See the chapterसरल नेपाली पवित्र बाइबल2 “एक मुट्ठो बेह्रेको कागज ले र मैले इस्राएल, यहूदा र अरू सबै जातिबारे भनेका कुराहरू सबै त्यसमा लेख्। योशियाह राजाको पालोमा म तँसित कुरा गर्न थालेका दिनदेखि आजसम्म मैले जे-जे भनें, ती सबै कुरा लेख्। See the chapterपवित्र बाइबल2 “यर्मिया, मैले तिमीलाई भनेको जम्मै सन्देशहरू बेहेरूवामा लेख। मैले तिमीलाई इस्राएल, यहूदा र अन्य सारा जातिहरूका बारेमा भनेको छु। योशियाह राजा भए यता आज सम्मको ती सारा शब्दहरू जुन मैले भनेकोछु लेख। See the chapter |