यर्मिया 35:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अथवा न त आफ्ना निम्ति बस्न घरहरू बनाएका छौँ, न आफ्ना दाखबारीहरू लगाएका छौँ, न त खेतबारी लगाएका छौँ, न अन्नहरू नै जम्मा गरेका छौँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अथवा घर बनाएर बसेका छौं, दाखबारी वा खेत रोपेका छौं, वा अन्न उमारेका छौं। See the chapterसरल नेपाली पवित्र बाइबल9-10 हामी घर बनाएर बस्दैनौं, हामी पालमा बस्छौं र हाम्रो आफ्नो खेतबारी, दाखबारी वा अन्न केही पनि छैन। हाम्रा पुर्खा योनादाबले दिएका हरेक आज्ञा हामीले पूरा पालन गरेका छौं। See the chapterपवित्र बाइबल9 हामी बस्ने घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफ्नै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोप्दैनौं। See the chapter |