यर्मिया 35:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउदैनौँ; किनकि रेकाबका छोरा, हाम्रा पुर्खा योनादाबले हामीलाई यो आज्ञा दिएका थिए: ‘तिमीहरू र तिमीहरूका सन्तान कसैले पनि कहिल्यै दाखमद्य नपिउनू। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्तानले कहिल्यै दाखमद्य नपिओ। See the chapterसरल नेपाली पवित्र बाइबल6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउँदैनौं। हाम्रा पुर्खा रेकाबीका छोरा योनादाबले हामी र हाम्रा छोरा-नातिहरूलाई दाखमद्य पिउन मनाही गरेका छन्। See the chapterपवित्र बाइबल6 तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौं किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन। See the chapter |